६ कार्तिक २०८३, शुक्रबार

चेक बाउन्स अभियोगमा गोरखापत्रका पत्रकार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् ।

उनलाई हिजो बिहीबार चन्द्रागिरी नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको बताइएको छ ।