११ कार्तिक २०८३, बुधबार

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ८ वैशाख ।ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ । विस्तृत जानकारी आउन बाँकी छ ।