१ कार्तिक २०८३, आइतबार

ललितपुर औद्योगिक क्षेत्रभित्र विस्फोट, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख। ललितपुरको औद्योगिक क्षेत्रभित्र एउटा अक्सिजन प्लान्टमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ।

सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको जनाइएको छ।