
काठमाडौँ, ७ वैशाख । निकै डायन्यामिक लिडरको रुपमा रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वुधबार गोदावरीस्थित सनराइज हलमा युवाहरुसँग अन्तरक्रिया गरेका छन् ।
ओलीकै ड्रिम प्रोजेक्टका रूपमा उनकै सरकारले निर्माण गरेको सनराइज हलमा युवाहरूको खचाखच भीड थियो ।
ओलीले आफ्नै अग्रसरतामा ‘युवासँग म’ भनेर विशेष अन्तरक्रिया आयोजना गरेका हुन् ।
कार्यक्रममा एमालेका कार्यकर्ताहरु भन्दा बढी विभिन्न क्षेत्रका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सामान्यतया नेपाली राजनीतिमा राजनीतिक पृष्ठभूमि बाहेक देश र जनताको चिन्तामा रहेर कार्यक्रमहरु हुने गर्दैनन् । तर अध्यक्ष ओलीले भने युवाहरुसँग अन्तरक्रिया गरेर विभिन्न पक्षका जिज्ञासाहरुको समाधान गरेका थिए ।
हेर्नुस् फोटोफिचरः
















प्रतिक्रिया