
दोलखा, ७ वैशाख । नेकपा एमालेले दोलखाका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।
वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीले दोलखाका पालिकामा सर्वसम्मत उम्मेदवारहरु टुंगो लगाएको नेकपा एमाले दोलखाले जनाएको छ ।
को-को छन् उम्मेदवार ?
शैलुङ गाउँपालिका
अध्यक्षः धन बहादुर तामाङ
उपाध्यक्षः पार्वती कार्की थापा
मेलुङ गाउँपालिका
अध्यक्षः हिरा कुमार थोकर
उपाध्यक्षः गायत्री आचार्य
भीमेश्वर नगरपालिका
प्रमुखः भरत केसी
उपप्रमुखः कमला बस्नेत
कालीञ्चोक गाउँपालिका
अध्यक्षः गणेश शिवाकोटी
उपाध्यक्षः कविता थामी
बिगु गाउँपालिका
अध्यक्षः अच्युतम केसी
उपाध्यक्षः देविका थामी
गौरीशंकर गाउँपालिका
अध्यक्षः जंग गुरुङ
उपाध्यक्षः मुना शिवाकोटी
बैतेश्वर गाउँपालिका
अध्यक्षः माधव प्रसाद घिमिरे
उपाध्यक्षः नविना लामा
जिरी नगरपालिका
प्रमुखः मित्र जिरेल
उपप्रमुखः कृष्णमाया बुढाथोकी
तामाकोसी गाउँपालिका
अध्यक्षः अभिषेक सुवेदी
उपाध्यक्ष्ः अम्बिका पोखरेल















प्रतिक्रिया