
काठमाडौं, ७ वैशाख । भक्तपुर, चाँगुनारायण नगरपालिका-१० नालाछाप राधाकृष्ण चोकस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा
फेला परेका छन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका-२१ कुर्थास्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया