११ कार्तिक २०८३, बुधबार

रुपन्देहीको सिद्धार्थनगरमा पनि तोडियो गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ७ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सत्तारुढ गठबन्धन तोडिएको छ ।

वुधबार जनता समाजवादी पार्टी (जसपा) ले सिद्धार्थनगर नपाको मेयरमा अर्जुनप्रसाद जैसवाललाई उम्मेदवार सिफारिस गरेसँगै गठबन्धन औपचारिक रुपमा तोडिएको हो ।

जसपाले जैसवाललाई मेयर पदमा सर्वसम्मत सिफारिस गरेको हो ।