पाँचथर, १२ वैशाख । ताप्लेजुङको निगुरादिन–६ धोद्रेमा शुक्रबार साँझ परेको असिनापानीसँगै बढेको खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्युभएको छ ।
विष्पोटक शेर्पाको छ वर्षीया छोरी पेमालाई असिनापानीसँगै बढेको खहरे खोलाले बगाएको स्थानीय नगेन्द्र सिटौलाले जानकारी दिनुभयो ।
पेमाको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । रासस















प्रतिक्रिया