११ कार्तिक २०८३, बुधबार

अन्ततः भरतपुर माओवादीकै भागमा, कुन महानगर कुन दलले पाउने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिकाको भागबण्डामा सहमति जुटाएको छ ।

मंगलबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकले ५ मध्ये ३ महानगर कांग्रेसलाई दिने, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीलाइृ एक एक महानगर दिने सहमति गरिएको बताइएको छ ।

जसअनुसार वीरगञ्ज महानगर जसपालाई, चितवनको भरतपुर माओवादी र पोखरा एकीकृत समाजवादीलाई दिइने सहमति भएको हो ।

कांग्रेसले भने काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकामा निर्वाचन लड्ने बताइएको छ ।