११ कार्तिक २०८३, बुधबार

पछिल्लो २४ घण्टामा थपिए १० जना संक्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जनामा सीमित भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि भएको छ भने सोही अवधिमा २६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।