१ कार्तिक २०८३, आइतबार

बार्सिलोना पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ ।

ला लिगा अन्तर्गत पछिल्लो खेलमा बार्सिलोना कार्डिजसँग १–० ले पराजित भएको हो । कार्डिजको जितमा लुकास पेरेजले निर्णायक गोल गरे । उनले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

३१ खेलबाट ६० अंक रहेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । कार्डिज १६औं स्थानमा छ ।