७ कार्तिक २०८३, शनिबार

अध्यक्ष ओलीको प्रधानमन्त्रीलाई चेतावनीः चुनाव सार्ने चेष्टा नगर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने चेष्टा नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

पछिल्लो समय निर्वाचन सर्ने हल्ला आइरहेका बेला अध्यक्ष ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न सचेत गराएका हुन् ।

सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’

उनले भने, ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’