११ कार्तिक २०८३, बुधबार

हुम्लामा पनि भत्कियो गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरुले चुनावी तालमेल गर्ने निर्णय गरे पनि स्थानीय नेतृत्वमा सहमति हुन सकिरहेको छैन ।

यसैबीच हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहमा दलहरुबीच भागवण्डामा कुरा नमिलेपछि गठबन्धन भत्किएको हो ।

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छुट्टाछुट्टै निर्वाचन लड्ने सहमति भएको छ ।