२ कार्तिक २०८३, सोमबार

‘ए मेरो हजुर ४’ ले तीन दिनमा कति कमायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ वैशाख । बिहीबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शन भएको यो फिल्मले ३ दिनमा नेपालभरबाट दुई करोड ४३ लाख ग्रस कमाएको छ।

देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले शनिबार हाउसफुलको व्यापार गरेको थियो।