
काठमाडौं । रुसको मस्कोमा एक मोडलले आफु हट बन्न भालुसँग टाँसिएकी छिन् । जनावरसँग कलाकार टाँसिने परम्परा पुरानै भएपनि भालुसँग टाँसिएको यो पहिलो पटक हो ।
करिब ६ सय ५० किलोको भालुसँग टाँसिएर ति मोडलले हट फोटोशुट गरेकी हुन् । उनले टाँसिएर भालुलाई चुम्बन समेत गरेको समाचारमा जनाइएको छ । मोडलले भालुसँग टाँसिएर फोटोशुट गरेपछि विरोध भएको छ । सामाजिक सञ्जालमा यि तस्वीरहरु भाइरल बनेका छन् । एजेन्सी



















प्रतिक्रिया