११ कार्तिक २०८३, बुधबार

बम निष्क्रिय पार्दा दुई छोरी सम्झेर धेरै सतर्क हुन्छु : सेनानी दीक्षा राजभण्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ वैशाख । विसं २०५९ सालमा स्थापना भएको नेपाली सेनाको ईओडी युनिटले पछिल्लो तीन वर्षमा उपत्यकामा मात्र झन्डै ३०० वटा बम तथा शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ।

काठमाण्डूस्थित उक्त युनिटमा आठ जना महिला कार्यरत रहेको अपरेसन अधिकृत तथा सेनानी दीक्षा राजभण्डारीले बताइन्।

आफू एक आमा समेत रहेको हुनाले बम निष्क्रिय पार्दा दुई छोरी सम्झेर धेरै सतर्क रहने उनले बताइन्। –बीबीसी