२ कार्तिक २०८३, सोमबार

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेरुसेलम, २ बैशाख ।प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार ूशरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो, –रासस