२ कार्तिक २०८३, सोमबार

फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

फिलिपिन्से, १ बैशाख । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ।

प्रकोपको नकारात्मक नतिजाहरूको सामना गर्ने मानिसहरूको संख्या भने ९२०,००० भन्दा बढी रहेको जनाइएको छ। एनडीआरआरएमसीका अनुसार विपद्का कारण १६२,००० भन्दा बढीले आफ्नो घर छोडेका छन्।

आँधी अगाटोनका कारण आइतबार देशको पूर्वी तटमा ६० किलोमिटर ९३७ माइल० प्रति घण्टाको गतिमा हावा चलेको थियो। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ । –रासस