२ कार्तिक २०८३, सोमबार

दिल्ली एनसीआरका ४ विद्यालयमा फैलियो कोरोना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, ३० चैत्र । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । एक हप्तामा, गुजरातमा ८९५, हरियाणामा ६०५ र दिल्लीमा २६५ मा संक्रमितहरु बढेका हुन्।

दिल्ली एनसीआरका ४ वटा विद्यालयबाट कोभिड–१९ का घटनाहरू रिपोर्ट गरिएका छन्। जसमध्ये ३ जना शिक्षकको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

कतिपय विद्यालय बन्द भएका छन् । विद्यालयको सरसफाइ गर्ने कर्मचारी र विद्यार्थीको ¥यापिड टेस्ट भइरहेको छ । –एजेन्सी