
युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने सरकारी निकाय एसईएसले बम र विस्फोटक पदार्थ पत्ता लगाउन प्रयोग भइरहेको एउटा कुकुरको भिडिओ सार्वजनिक गरेको छ।
चेर्निहिभ क्षेत्रबाट रुसी सेना फर्किएपछि त्यहाँ रुसी पक्षले बिछ्याएको विस्फोटक पदार्थ र नपड्किएका गोलाबारुद पत्ता लगाउने काम पाट्रोन नामक उक्त कुकुरले गरिरहेको छ। –बीबीसी















प्रतिक्रिया