२ कार्तिक २०८३, सोमबार

पूर्ण र शारदाको स्वरमा रहेको दोहोरी गीत ‘ए ठूली’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नयाँ गायक पूर्ण रुम्बा र गायिका सारदा रसाइलीको स्वरमा रहेको गी ‘ए ठूली’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

आफ्नो मायालुलाई धेरै पछि भेट्दा पुराना दिनहरु सम्झना आउने आउने कुरा गीतमा देखाउन खोजिएको छ । राजु बिरही सापकोटाको शब्द तथा संगीतमा रहेको सो गीतमा अभिनय सापकोटा र रिना थापा मगरको देख्न सकिन्छ ।

भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेष्ठले गरेका हुन । सन्तोष चौलागाइँले छायाँकन गरेको सो गीत रोशन धितालले सम्पादन गरेका हुन भने गीतलाई मिलन फिल्मसमार्फत सार्वजनिक गारिएको छ ।