१ कार्तिक २०८३, आइतबार

नेपाल फराकिलो अन्तरले पराजित हुँदे समूह चरणबाटै बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । नेपाल एएफसी फुटसल एसियन कप छनोटको दोश्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

ताजकिस्तानका लागि सर्डोरोभ फेजली, हालीमोभ सबोट, योरोभ इद्रिस र रिजमोभ सामन्दरले २÷२ गोल गर्दै नेपाललाई पछि पारेका हुन् ।

पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित बनेको थियो ।