२ कार्तिक २०८३, सोमबार

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा ३० को मृत्यु, १०० घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्रमातोस्क, २५ चैत । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ ।

आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको तथा १०० भन्दा बढी घाइते भएका द मस्को टाइम्सले जनाएको छ ।

देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।