
कैलाली, २५ चैत । सुदूरपश्चिम प्रदेशको सरकार पुनर्गठन हुने भएको छ ।
हाल प्रतिपक्षमा रहेको कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो ।
दुई मन्त्रीसहित कांग्रेस सरकारमा सहभागी हुने भएको हो ।
गठबन्धनबीच यो सहमति भएसँगै आजै सरकार पुनर्गठन हुने जनाइएको छ ।















प्रतिक्रिया