१ कार्तिक २०८३, आइतबार

देउवाले बनाए गैरसांसद बन्दीलाई मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला)लाई मन्त्री बनाएका छन् ।

देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उनलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।

उनले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिएका छन् ।