२ कार्तिक २०८३, सोमबार

विदेशको चक्करमा ग्रेनाडामा सात नेपाली विद्यार्थी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । दलालको चक्करमा परेर बिदेशिएका ७ जना नेपाली विद्यार्थीलाई ग्रेनाडा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उनीहरु एकसातादेखि हराइरहेका थिए ।

दीपक सापकोटा चन्द्रबहादुर थापा अंकित ढकाल प्रदीप अधिकारी दीपक भुजेल अर्जुन शर्मा काफ्ले र नुमकला तिवारी पक्राउ परेको कान्तिपुर दैनिकले छापेको छ ।