२ कार्तिक २०८३, सोमबार

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh-abroadकाठमाडौं, ११ वैशाख । सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ ।

मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बनधी निर्देशिक २०७१ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।