१२ कार्तिक २०८३, बिहिबार

हिसानको महाधिवेशन २५ र २६ गते हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आगामी चैत २५ र २६ गते आठौँ राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

संघले काठमाडौँमा वुधवार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको जानकारी गराएको हो ।

संघका महासचिव लोकबहादुर भण्डारीले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने बताए ।