७ कार्तिक २०८३, शनिबार

निर्वाचन आयोगको छलफलमा दलहरुबीच चर्काचर्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनबारे राजनीतिक दलहरूलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ ।

मंगलबार २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता लिन आयोगले बोलाएको थियो ।

आयोगले आचारसंहिता पालनामा हस्ताक्षर गराउन खोजेपछि दलहरुले विवाद गरेका थिए । जसका कारण केही समय छलफल नै प्रभावित हुन पुगेको थियो ।