२ कार्तिक २०८३, सोमबार

युक्रेन ‘नरसंहार’को अन्तरराष्ट्रिय छानबिन गर्न पोल्यान्डका प्रधानमन्त्रीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वार्सा, २१ चैत । पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई नरसंहारू को संज्ञा भन्दै त्यसबारे अन्तरराष्ट्रिय छानबिनको माग गर्नु भएको छ।

हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तरराष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं, उहाँले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गर्नु भएको हो। –रासस