२ कार्तिक २०८३, सोमबार

पुष्प र रिमा अभिनित ‘मनको कुरा’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । गायक तथा संगीतकार सर्जु रञ्जितको सुमधुर स्वरमा रहेको ‘मनको कुरा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा सुनिता रञ्जितको शब्द रहेको छ भने राजु कार्कीले गीतलाई संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा पुष्प खड्का र रिमा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । अमर चित्रकारले यस गीतको भिडियोलाई छायाँकन गरेका हुन् ।