
काठमाडौँ, २० चैत । पछिल्लो २४ घण्टामा १ हजार ६२ जनाको एन्टिजेन परीक्षण गर्दा शून्य संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टिजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।















प्रतिक्रिया