– घनश्याम पौडेल
अर्घाखाँची, १० वैशाख । अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वार्ड न २ चुत्राबेसीमा ४ बर्षीय बालिकामाथि बलात्कारको प्रयास भएको छ ।
विहीबार बालिकालार्इ घरमा लगि ललाइफकाइ जबरजस्ती गर्न खोजेको आरोपमा १४ वर्षीय एक युवक पक्राउ परेका छन् । प्रहरीले उनको नाम भने खुलाएको छैन् । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।















प्रतिक्रिया