१ कार्तिक २०८३, आइतबार

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । नेपाल त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको प्रवेश गरेको छ ।

दिपेन्द्रसिंह ऐरीको शतकसहित मलेसियाविरुद्ध ८५ रनको फराकिलो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

पराजयसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । मलेसिया बाहिरिएसँगै पपुवा न्युगिनी फाइनलमा प्रवेश गरेको छ ।

अब नेपालले पीएनजीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।