
काठमाडौँ । गायक नन्दु परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘सम्झी कति रुने हजुर’ सार्वजनिक भएको छ ।
स्वाभिमान क्रियशन च्यानलमार्फत युट्युबमा सार्वजनिक गीतको शब्द तथा संगीत अनिश दवाडीले गरेका हुन् ।
राजु महोरा र मिरा महोराको अभिनय रहेको गीतको विनोद बजुरालीले एरेन्ज गरेका हुन् । गीतको सिनेमेटोग्रफी करण चैसिरले गरेका छन् । त्यसैगरी, विकास ज्ञवाली र ईश्वर बाबुको सम्पादन रहेको भिडियोको रवि अधिकारीले प्रोड्युस गरेका हुन् ।















प्रतिक्रिया