२ कार्तिक २०८३, सोमबार

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल, १८ चैत । कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।
घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ। –रासस