१ कार्तिक २०८३, आइतबार

नेपाल त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा, करण केसीको ह्याट्रिक विकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । नेपालले पपुवा न्यूगिनीलाई पराजित गर्दै त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टीयू घरेलु मैदानमा नेपालले ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो ।