२ कार्तिक २०८३, सोमबार

रुसी र अमेरिकी अन्तरिक्षयात्रीको सहयात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रत्यक्ष प्रसारणमा रुसी र अमेरिकी अन्तरिक्षयात्रीले एउटै यानमा अन्तरिक्ष छोडेका देखिएको छ।

पृथ्वीमा भएको तनावले अन्तरिक्षमा असर नपर्ने उनीहरूले देखाएका छन्।-बीबीसी