२ कार्तिक २०८३, सोमबार

इन्टरनेटमार्फत बैंक खाताबाट पैसा चोर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaदाङ, १० वैशाख । इन्टरनेटमार्फत बैंक खाताको रकम चोरीमा सम्लग्न गिरोह खोजी गर्दे आएको प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ ।

गिरोहका मुख्य नाइकेुको आरोपमादाङका एक युवकलाई पक्राउ गरेको हो ।

बैंक खाताको रकम चोरी गर्ने गिरोहको नाइके रहेको आरोपमा लमहीका सञ्जय पौडेल पक्राउ परेका हुन्।

उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिई केन्द्रीय अनुसनधान ब्यूरोलाई जिम्मा लगाइसकेको नागरिक दैनिकले छापेको छ।

ब्यूरोले केही दिन अघि बैंक खाताको रकम इन्टरनेटबाट चोरी गर्ने अभियुक्तको आरोपमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो।