४ कार्तिक २०८३, बुधबार

आफैँले बोकेको राइफल पड्काएर प्रहरी जवानले आत्महत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeइटहरी, ९ वैशाख । भोजपुर घर भई सुनसरीको देवानगन्ज इलाका प्रहरी कार्यालयमा कार्यरत २१ वर्षीय प्रहरी जवान सविन श्रेष्ठले आफूले बोकेको राइफलबाट गोली चलाइआज दिउँसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

पारिवारिक समस्याका कारणले उनले आत्महत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । रासस