२ कार्तिक २०८३, सोमबार

रुसले युक्रेनलाई दुई टुक्रा बनाउन खोजेको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसले युक्रेनलाई दुई टुक्रा बनाउन खोजेको युक्रेनी सैन्य गुप्तचर विभागका प्रमुख किरिलो बुदानोभले बताएका छन् ।

पूरै युक्रेन खान नसकेपछि रुसले उत्तर र दक्षिण कोरिया जस्तै गरी दुईवटा देश बनाउन खोजेको छ । रुसले नियन्त्रणमा लिएको भूभागमा युक्रेनले छिट्टै छापामार युद्ध शुरू गर्ने पनि उनले बताए । –एजेन्सी