२ कार्तिक २०८३, सोमबार

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एमाले स्थायी कमिटीको बैठक बस्दै

सोल, १३ चैत । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलले सोमबार पहिलो बैठक बोलाउनु भएको छ ।

राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उहाँले मुख्य पदाधिकारीहरूलाई बोलाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उहाँले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । –रासस