१ कार्तिक २०८३, आइतबार

विश्वकपबाट भारत बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ ।

१३ चैत, काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ७१ रन बनाइन् । बलिङ तर्फ दक्षिण अफ्रिकाका सब्निम स्मिल र मुस्तफा क्ल्यासले समान २-२ विकेट लिए ।