२ कार्तिक २०८३, सोमबार

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै : राजदूत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १३ चैत । संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध भने कायम राख्ने अमेरिकी विशेष दूत रोबर्ट मालीले आइतबार बताएका छन् ।

इरानले रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई अमेरिकी आतङ्कवादी सूचीबाट हटाउने पुनर्जीवित आणविक सम्झौताको हिस्सा भएकोमा जोड दिएको जनाइएको छ।

तर इरानका लागि अमेरिकी राजदूत मालेले कतारको राजधानी दोहामा भएको सम्मेलनमा भनेस् आईआरजीसीलाई अमेरिकी कानून अनुसार प्रतिबन्ध लगाइनेछ र आईआरजीसीप्रतिको हाम्रो धारणा कायम रहनेछ। –रासस