काठमाडौँ, १२ चैत । नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले जीत हासिल गरेको छ ।
शनिबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भयो भने पहिलो खेलमा नेपालमाथि पीएनजीले ६ रनको जित निकालको थियो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २८३ रन बनायो । पीएनजीका लागि लिगा सिकाले ९० रनको अर्धशतकीय पारी खेले । १०२ बल खेलेका उनले रन बनाए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस