१ कार्तिक २०८३, आइतबार

नेपालले पपुवा न्यु गिनीलाई दियो २७९ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको शतक मद्दतमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ रन हासिल भएको छ ।