१ कार्तिक २०८३, आइतबार

आजबाट सुरु हुँदै आइपिएल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ ।

मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।