१ कार्तिक २०८३, आइतबार

रोहितले राखे नयाँ कीर्तिमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली रोहित कुमार पौड्यालले नयाँ कीर्तिमान कायम गरेका छन् ।

पौडेलले यसअघि पारस खड्काको नाममा रहेको कीर्तिमान तोडेका हुुुन् । पौडेलले पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान १२० रन बनाउँदै तोडेका छन् ।

पीएनजीविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध उनी १२० रन बनाउँदै क्रिजमा छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले १२० रन बनाइ सकेका छन् ।