
काठमाडौँ, ११ चैत । भारतका लागि नेपालका आवासीय राजदूत डा. शंकर प्रसाद शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।












प्रतिक्रिया