१३ कार्तिक २०८३, शुक्रबार

धान पाक्दा पहेँलपुर बन्यो वीरेन्द्रनगर, हेर्नुहोस फोटो फिचर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पछिल्लो समय धान पाक्दा पहेँलपुर देखिन थालेको छ ।

असारमा रोपिएका धानहरुरु किसानले काटीसकेका छन् भने साउनमा रोपिएका धानहरु अहिले पाकेर पहेँला भएका छन् ।

तस्वीरहरू–